‘टोखा–छहरे–गल्छी खण्ड’

पृथ्वी राजमार्ग जोड्ने नियमित सडक हुन सक्छ ‘टोखा–छहरे–गल्छी खण्ड’

काठमाडौं । त्रिभुवन राजपथअन्तर्गत नागढुङ्गा–नौबिसे खण्डको विकल्पमा अहिले काठमाडौं उपत्यकाबाट बाहिरिने सवारी साधनले धादिङ र नुवाकोटका विभिन्न सडक प्रयोग गर्न थालेका छन् । खासगरी यही असोज दोस्रो साताको अविरल वर्षापछिको पहिरोबाट उक्त सडक झण्डै तीन दिन अवरुद्ध भएपछि स–साना...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved