एजेन्सी। प्यासिफिक देश टोंगा आइल्यान्डमा शनिबार समून्द्रभित्रबाट ज्वालामुखी बिस्फोट भएको छ। बिस्फोटका कारण सिर्जित सुनामीको लहरका कारण चर्च र धेरै घरहरू डुबानमा परेको सामाजिक सञ्जालमा पोस्ट गरिएका तस्विरहरूमा देखिएको छ। प्रत्यक्षदर्शीहरूका अनुसार राजधानी नुकु अलोफामा आकाशबाट धुवाँ र साना...