काठमाडौं। बाल साहित्यको लागि चर्चित प्रकाशन संस्था कोपिला किताबबाट प्रकाशित ‘टेल्स ७ लाईज’ शृङ्खला अन्तर्गतका पाँच बालपुस्तकको लोकार्पण भएको छ। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको सभाहल, नक्सालमा आयोजित कार्यक्रममा प्रतिष्ठानका कुलपतिलगायत स्रष्टाहरूले बालपुस्तकको लोकार्पण गरे। पाँच पुस्तकमध्ये ३ वटा लोककथाका...