काठमाडौं। स्मार्टफोन र उपभोक्तामुखी इलेक्ट्रोनिक्स ब्रान्डहरूका विश्वव्यापी अग्रणी कम्पनीहरू मध्येको एक सामसङले नेपालमा वर्षौ देखि साझेदार रहँदै आएको हिम इलेक्ट्रोनिक्ससँगको सहकार्यमा नवलपरासीमा आज एक ल्यान्डमार्क टेलिभिजन कारखानाको उद्घाटन गरेको छ । स्थानीय अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने गरी नेपालमा बहुराष्ट्रिय...