काठमाडौं । अछामका विद्यार्थी दीपक देवकोटाले नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा प्रवेश गरेर विरोध प्रदर्शन गरेका छन्। बुधबार संसद् चलिरहेको बेला बाहिर उनी मुखमा कालो टेप टाँसी र हातमा भ्रष्टाचार विरोधी नारा लेखिएको प्लेकार्ड लिएर उभिए । तत्कालै प्रहरीले...