एजेन्सी। अमेरिकाको टेक्सासको एक मलमा एक बन्दुकधारीले गोली प्रहार गरी किनमेल गरिरहेका ९ जनाको हत्या गरेका छन् । बन्दुकधारीले मानिसमाथि अन्धाधुन्ध गोली चलाएको प्रत्यक्षदर्शीले बताएका छन् । एलेन सहरमा रहेको मलबाट सुरक्षाकर्मीले सयौं मानिसलाई बाहिर निकालेका छन् । बन्दुकधारीले...