काठमाडौं। शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकूमा अब कुष्ठरोगको पनि उपचार हुने भएको छ। देशको एक मात्र सरुवा रोग अस्पताल टेकूमा भएको पूर्वाधार र जनशक्तिले नै कुष्ठरोगको सेवा दिरहेको र विस्तारै जनशक्ति थप्ने तयारी पनि रहेको रहेको अस्पतालका सूचना...