टेकु

प्रतीकलाई टेकुमा राखिने, आइतबार अदालतमा पेस गरिने

काठमाडौं । पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापालाई आज जिल्ला प्रहरी परिसर टेकुमा राखिने भएको छ । शुक्रबार साँझ पक्राउ परेका थापालाई आइतबार अदालतमा पेस गरिने भएको छ । उनी नक्कली भुटानी शरणार्थी प्रकरणका फरार रहेका अभियुक्त हुन्...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved