काठमाडौं । लोकप्रिय बियर ब्रान्ड टुबोर्ग र संगीतको वर्षौंबाट गहिरो सम्बन्ध चल्दै आइरहेको छ। टुबोर्गले वर्षौंदेखि संगीत क्षेत्रको उत्थानका लागि काम गर्दै आइरहेको छ। यस क्रममा टुबोर्गले गत पाँच वर्षदेखि टुबोर्ग ओपेन क्याम्पेनद्वारा निरन्तर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारसँग संलग्न...