काठमाडौं । पहाडी र अफ रोड भूभागहरूका लागि बनेको फोटोनको टुनल्याण्ड जी सेभेन पिकअप नेपाल भित्रिएको छ । आइतबार एक कार्यक्रमको आयोजना गरी एमएडब्लु इन्टरप्राइजेजले बहुप्रतिक्षित टुनल्याण्ड जी सेभेन पिकअप सार्वजनिक गरेको हो । चिनिया कम्पनी फोटोनले उत्पादन गरेको...