काठमाडौं । हङकङमा जारी चार राष्ट्र सम्मिलित टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खलामा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । बिहीबार बिहान सकिएको खेलमा नेपालले कुवेतलाई ६ विकेटले हराएको हो । कुवेतले दिएको १८६ रनको विशाल लक्ष्य नेपालले सात बल...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved