टी–२० विश्वकप एसिया छनोट

यूएईले दियो नेपाललाई ११५ रनको लक्ष्य, मनिषालाई ४ विकेट

काठमाडौं । आइसीसी महिला टी २० विश्वकप एसिया छनोटमा यूएईले नेपाललाई ११५ रनको लक्ष्य दिएको छ । थाईल्याण्डको बैंककस्थित टर्डथाई क्रिकेट मैदानमा जारी सुपर थ्रीको खेलमा यूएईले पूरै २० ओभर खेलेर ७ विकेटको क्षतिमा ११४ रन बनाएको हो ।...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved