काठमाडौं। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को पछिल्लो टी–२० वरीयतामा नेपाल तल झरेको छ। आईसीसीले सोमबार अपडेट गरेको वरीयता अनुसार नेपाल १३ औँ स्थानमा झरेको हो। यसअघि नेपाल १२औँ स्थानमा थियो। ओमानमा सोमबार सम्पन्न चारदेशीय टी–२० मा तीन खेलमध्ये एक खेल...