टी–२० त्रिकोणात्मक क्रिकेट

काठमाडौं। टी–२० त्रिकोणात्मक क्रिकेट सिरिजमा नेदरल्याण्ड्सविरुद्ध नेपालको इनिङ्स संकटमा परेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा सोमपाल कामी आउट भएसँगै नेपालको इनिङ्स संकटमा परेको हो । उनलाई नेदरल्याण्ड्सका आर्यन दत्तले गोल्डन डकआउट गरे। यसअघि सन्दीप जोरा ८...