काठमाडौं । त्रिकोणीय सिरिज अन्तरगत क्यानडाविरुद्धको पहिलो टी-२० क्रिकेटमा नेपालले जितका लागि १२४ रनको सामान्य लक्ष्य पाएको छ । किङ सिटीमा टस जितेर नेपालले पहिले बलिङ रोजेपछि ब्याटिङमा उत्रिएको क्यानडाले पुरै ओभर खेलेर ८ विकेट क्षतिमा १२३ रन बनाएको...