टीयू मैदान

टीयू क्रिकेट मैदानमा प्यारापिट निर्माण थालियो (तस्वीरहरू)

काठमाडौं । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा प्यारापिट निर्माणको कार्य अघि बढाएको छ । बिकेओआई-केसीडिसी-बिजि जेभिले प्यारापिट निर्माणका लागि ४३ करोड ७७ लाख ३० हजार ११३ रुपैयाँमा ठेक्का पाएको थियो । जेभीले मङ्गलबार साइत हेरेर पूजाआजा गरी प्यारापिट निर्माण थालेको...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved