काठमाडौं। आजदेखि काठमाडौंस्थित भृकुटीमण्डपमा टीभीएस ग्राण्ड एक्सचेन्ज मेला सुरु भएको छ। टीभीएसको नेपालका लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ग्राण्ड दशैं एक्सचेन्ज मेला सुरु गरेको हो। उक्त मेलाबाट ग्राहकले कुनै पनि कम्पनीको पुरानो मोटरसाइकल वा स्कुटर दिएर त्यसको सट्टामा टीभीएसको...