भजनी। कैलालीको टीकापुर जमरा पुलदेखि बस पार्कसम्मको ६ लेन सडकको कालोपत्र भइरहेको छ। बसपार्क क्षेत्रको सडकको बीच भागमा गिट्टी थुपार्नाले आवागमनमा निकै समस्या भइरहेको छ। टीकापुर बसपार्क टीकापुर नगरपालिकालाई हस्तान्तरण भएको एक वर्षभन्दा बढी समय भइसक्दा पनि सञ्चालनमा आउन...