जोशीपुरकी सरस्वती श्रेष्ठ बुवाको हाइड्रोशिलको शल्यक्रियाका लागि पालो कुर्नुपरेको बताउँछिन्। “शल्यक्रियाका लागि निकै कुर्नुपर्छ, शल्यक्रियापछि शय्या पाउन झन् मुश्किल हुने गरेको छ,” उनले भनिन्।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved