काठमाडौं । आज बिहान अधिकांश धितोपत्र दलाल कम्पनीको अनलाइन कारोबार प्रणालीमा समस्या देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को अनलाइन कारोबार प्रणाली (नेप्से अनलाइन ट्रेडिङ सिस्टम-नट्स) मा पहुँच पुर्याउनका लागि ब्रोकरहरूले प्रयोग गर्ने ‘डाइरेक्ट नट्स एक्सेस’ (डीएनए) लगइन हुन...