टीआरसी

काठमाडौं । दशवर्षे सशस्त्र द्वन्द्वका पीडितहरूलाई न्याय दिन भनी हालै सरकारले गठन गरेका संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी आयोग खारेज गर्न द्वन्द्वपीतिका विभिन्न ३९ वटा संस्थाहरूले माग गरेका छन् । द्वन्द्वपीडित साझा चौतारी, द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जाल, गम्भीर मानवअधिकार उल्लङ्घनका...