काठमाडौं । क्यानडामा जारी त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले ओमानलाई पराजित गरेको छ । क्यानडाको किङ सिटीमा बुधबार राति भएको खेलमा नेपालले ५६ रनको जित हात पारेको हो । नेपालले दिएको एक सय ५८ रनको लक्ष्य पछ्याएको ओमान १९ दशमलव...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved