काठमाडाैं । दुई नेपाली युवाहरूले स्थापना गरेको स्टार्टअप टिसा नेपालले छाउनीमा बुटिक शोरुम संचालन गर्दै आफ्नो औपचारिक कारोबार सुरु गरेको घोषणा गरेको छ। इन्स्टाग्राममार्फत गरगहनाहरूको बिक्री गर्ने स्टार्टअप टिसा नेपालले आफ्नो बुटिक शोरुम स्थापना गर्दै औपचारिक कारोबार सुरु गरेको...