टिभिएस कल्ट

टिभिएस कल्टको दोस्रो राइड सफलतापूर्वक सम्पन्न

काठमाडौं । टिभीएस मोटर नेपालको एकमात्र आधिकारिक जगदम्बा मोटर्सले दोस्रो वार्षिकोत्सव यात्रा शनिबार सम्पन्न भएको छ । टिभीएस शोरूम ब्रदर्स आटो पोइन्ट ज्ञानेश्वरबाट सुरु भई बुढानीलकण्ठको ड्रीम गार्डेन रिसोर्टसम्मको राइडमा ६० जना विविध क्षेत्रबाट आएका राइडरहरूको सहभागिता थियो ।...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved