टिप्पर तथा ट्रक व्यवसायी

टिप्पर तथा ट्रक व्यवसायीका समस्या समाधान गर्न माग

बीमाको क्षतिपूर्ति रकम बढाउनुपर्ने, दुर्घटना उपचार रकम बढाउनुपर्ने, दुर्घटना भएको पुलिस रिपोर्ट तत्काल पाउनुपर्ने, टिप्पर तथा ट्रकका लागि छुट्टै पार्किङको व्यवस्था गर्नुपर्ने, बढेको रकम लिन पाउनुपर्ने लगायतका समस्या रहेकाले उक्त समस्या समाधानका लागि उनीहरुले सम्बन्धित निकायको ध्यानाकर्षण गराए।

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved