टिपर दुर्घटना

शङ्करापुरको बेवारिसे बालबालिका आश्रयस्थलमा टिपर छिर्‍यो, तीन जनाको मृत्यु

काठमाडौं । काठमाडौंको शङ्करापुरमा टिपरले किचेर तीन जनाको ज्यान गएको छ । शङ्करापुर नगरपालिका –६ सलम्बुटारस्थित बेवारिसे बालबालिकाहरूको आश्रयस्थलमा टिपर छिर्दा तीन जनाको मृत्यु भएको हो । द्वन्द्वपीडित तथा अपाङ्ग समाज नेपाल (सीभीडीएस)ले सञ्चालन गरेको आश्रयस्थलको टहरािभत्र बिहीबार मध्यराति...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved