टिकट खरिद बिक्री

कांग्रेसमा टिकट खरिद ब्रिक्री हुने गरेको पूर्व राष्ट्रपति यादवको आरोप

पार्टीमा रहेर पसिना बगाउनेको भन्दा पैसा दिएर टिकट किन्नेको मूल्यांकन बढी हुँदै गइरहेको भन्दै उनले चिन्ता जनाए । समानुपातिकबाट सांसद बन्न टिकट बिक्रीको चलखेल हुने गरेको यादवको आरोप छ । स्थानीय निर्वाचनमा पनि टिकट खरिद बिक्री भएको उनले आरोप...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved