‘बालेन शाह’ नामको नक्कली आइडीमा दुई वर्षअघि बालेनले फेसबुकमा गरेको लाइभ डाउनलोड गरेर अहिले प्रशारण भइरहेको छ । यो रेकडलाई धेरै पटक लाइभ भइरहेको छ । तर, टिकटक युजरले भने बालेन शाह नै लाइभमा आएको ठानेर गिष्ट बर्साउने गर्छन्...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved