मुम्बई । सेमीकन्डक्टरको अभाव कम गर्न र वस्तुको मूल्यमा स्थिरता ल्याउन दुई बर्षसम्मको निरन्तर प्रयासपछि भारतको टाटा मोटर्स नाफामा फर्किएको छ । ‘जगुआर ल्याण्ड रोभर (जेएलआर)’ को मुम्बईस्थित मूल कम्पनीले गत बर्षको अन्तिम त्रैमासिक (अक्टुबर–डिसेम्बर) मा २९.६ अर्ब भारु...