हेटौंडा। बागमती प्रदेशको राजधानी रहेको हेटौंडा उपमहानगरपालिकाले हेटौंडाका करिब ५६ हजार बालबालिकालाई टाइफाइडविरुद्ध खोप लगाउने भएको छ। नेपाल सरकारले देशैभर २५ चैतबाट १८ वैशाखसम्म टाइफाइड विरुद्धको खोप अभियान सञ्चालन गर्न लागेको छ। उक्त खोप अभियानमा हेटौंडाका ५६ हजार चार...