टाइफाइडविरूद्धको खोप

टाइफाइडविरूद्धको खोप अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्न मन्त्री खतिवडाको निर्देशन

काठमाडौं । स्वास्थ्यमन्त्री विरोध खतिवडाले आजदेखि प्रारम्भ भएको टाइफाइडविरुद्धको राष्ट्रिय खोप अभियानलाई प्रभावकारीरुपमा सञ्चालन गरी तोकिएको मितिमा नै पूर्णता दिन सरोकारवालालाई निर्देशन दिएका छन्। आज मकवानपुरको मनहरी गाउँपालिका वडा नं ५ स्थित भोजशिद्ध माविमा खोप अभियान सुरु गर्दै उनले...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved