काठमाडौं। क्विन्टल सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानबिन समितिको माग राख्दै एमाले समर्थित अनेरास्ववियुले आज काठमाडौको माइतीघरबाट टर्च जुलुस निकालेको छ। सुन तस्करी प्रकरणमा माओवादीकै उच्च नेताको संम्लग्नता रहेको र सरकारले उनीहरुलाई बचाउन खोजेको आरोप लगाउदै अनेरास्ववियुले बुधबार साँझ...