टर्कीको मूख्य बन्दरगाहमा भइरहेको भीषण आगलागीले अर्को समस्या निम्ताएको छ । बन्दरगाहमा लागेको आगोले सयौँ कन्टेनर जलेका छन् । धुवाँको कालो मुस्लोले इस्तानबुलमाथिको आकास ढाकेको छ ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved