विदेश नीतिका सन्दर्भमा एर्दोगान पश्चिमा देश र नेटोविरुद्ध मानिन्छन् । उनी रुसी राष्ट्रपति ब्लादिमिर पुटिनसँगको निकट सम्बन्धबाट फाइदा उठाएर टर्कीलाई क्षेत्रीय शक्ति बनाउन चाहन्छन् ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved