एजेन्सी । टर्कीको राष्ट्रपतीय निर्वाचनमा रिसेप तैयप एर्दोगानले प्रतिद्वन्द्वी माल कलचदारलुलाई पराजित गर्दै फेरि एकपटक जित हासिल गरेका छन् । यो जितबाट एर्दोगानका समर्थकहरु खुसी छन् तर टर्कीको मुद्रामा लिरामा ठूलो गिरावट आएको छ ।यो गिरावटसँगै लिरा कीर्तिमानी न्यून...