काठमाडौं। नेपाल सरकारले टर्कीका भूकम्पपीडितलाई सोमबार स्वास्थ्य सामग्री र न्यानो कपडा पठाएको छ। टर्कीमा चिसो बढेसँगै त्यहाँको तापक्रम माइनस १० डिग्रीमा झरेको छ। टर्की सरकारको मागअनुसार ती सामग्री पठाउन लागिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख...