काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) टोली लुम्बिनी लायन्सले टम मुर्सलाई अनुबन्ध गरेको छ । लुम्बिनीले इंग्ल्याण्डका मुर्सलाई पहिलो विदेशी खेलाडीको रुपमा टोलीमा अनुबन्ध गरेको जानकारी दिएको छ । लेफ्ट ह्याण्डेड विकेटकिपर ब्याट्सम्यान मुर्सले कुल १४७ टी–२० खेल खेलेका छन्...