एजेन्सी। भारतीय बजारमा टमाटरको मूल्य बढेको विषयमा विभिन्न बहस भइरहेका छन् । विभिन्न बहस र रोचक क्रियाकलापकाबीच वाराणसीको लंका क्षेत्रका एक तरकारी बिक्रेताले आफ्नो टमाटरको स्टक जोगाउन दुईवटा बाउन्सर तैनाथ गरेका छन् । यो अनौठो कदमबारे व्यापार अजय फौजीले...