काठमाडौं । धादिङको धुनीबेशी नगरपालिका-९ झ्याप्ले खोलामा पहिरो पन्छाएपछि दुईतर्फी बाटो संचालनमा आएको छ । आइतबार साढे सात बजेबाट दुई तर्फी बाटो संचालनमा आएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए । झ्याप्ले खोलामा पहिरोले पुरेको चार...