झापा। नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई पछि पारेका छन् । झापा क्षेत्र नम्बर ३ को सुरुवाति परिणाम अनुसार गठबन्धनबाट कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौला १०२ मतका साथ अग्रस्थानमा छन् । एमालेको समर्थन रहेका राप्रपा उम्मेदवार राजेन्द्र...