झापा स्थानीय तह

झापाका दुई पालिकामा महिला प्रमुख

बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतरा र गौरीगञ्ज गाउँपालिका अध्यक्ष फूलमति राजवंशी रहेका छन्। महतरा नेकपा एमालेबाट र राजवंशी नेपाली कांग्रेसबाट विजयी बनेका हुन्।

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved