झापा र काठमाडौं

एनएसएलमा झापा र काठमाडौंको गोलरहित बराबरी

काठमाडौं। नेपाल सुपर लिग एनएसएल फुटबलमा झापा एफसी  र काठमाडौं रेजर्सबीचको खेल बराबरीमा सकिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको झापा र काठमाडौंबीचको खेल गोलरहित बराबरीमा सकिएको हो। दुवै टोलीको निरन्तर प्रयासमा पनि गोल हुन सकेन। यससँगै दुवै टोलीले...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved