काठमाडौं । झापामा कक्षा १२ को परीक्षा दिएर घर फर्किँदै गरेकी एक छात्रामाथि आक्रमण भएको भनिएको घटनामा प्रहरीले अनुसन्धान अघि बढाएको छ । मध्यान्न १२ बजे गोली लागेर अस्पताल भर्ना भएको भन्ने खबर पाएलगतै प्रहरी आक्रमणकारीको खोजीमा लागेको हो...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved