झापा। झापा क्षेत्र नम्बर १ मा जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्माको फराकिलो अग्रता देखिएको छ । शर्माले ११ हजार ३८५ मत पाएका छन् । उनका निकटतम् प्रतिस्पर्धी एमालेका अग्नि खरेलले ७ हजार ८६ मत पाएका छन् ।...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved