झापामा खेत खेतमै बिजुली

किसानको सहजताको लागि खेतमै बिजुली

झापा। झापा गाउँपालिकाले किसानलाई सिँचाइ सुविधा उपलब्ध गराउने उद्देश्यले खेत–खेतमा बिजुली पुर्‍याउन सुरुआत गरेको छ । किसानका लागि दिगो सिँचाइ प्रणालीअन्तर्गत भूमिगत जलस्रोतलाई डिप ट्युबवेलमार्फत सिँचाइ गर्न पालिकाले खेत–खेतमा विद्युत् सुविधा पुर्‍याउन थालिएको हो । गाउँपालिकाका अध्यक्ष जयनारायण साहले...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved