झाँक्रीको कार्यकाल

कस्तो होला मन्त्री झाँक्रीको कार्यकाल ?

ओलीविरुद्धको तीखो आलोचना गरेर चर्चामा आएकी उनलाई अब आफ्नै आरोप आफैतिर फर्किनबाट जोगाउन चुनौती  छ। अर्थात्, सत्ता बाहिर बसेर शासकमाथि औँला तेर्स्याउन सजिलो छ। तर, सत्तामा गएर काम गर्न गाह्रो भन्ने भनाइलाई चिर्नु झाँक्रीको चुनौती हो।

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved