सुर्खेत । स्थानीय तहको उपनिर्वाचनमा नेपाली कांग्रेसले दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा झलकबहादुर भण्डारीलाई उम्मेदवार बनाउने भएको छ । बिहीबार बसेको कांग्रेस जिल्ला कार्यसमितिको बैठकले महाबुको अध्यक्षमा भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको जिल्ला सभापति मणिराम रेग्मीले जानकारी दिए । भण्डारीको...