काठमाडौं । अहिले काठमाडौं उपत्यकासहित देशका धेरैजसो ठाउँमा पानी परिरहेको छ । मनसुन देशभर नै सक्रिय रहेकाले पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कैलाली, प्यूठान, काठमाडौं उपत्यका, पाल्पा, स्यांजा, झापा लगातका ठाउँमा अहिले ठूलो पानी परिरहेको छ...