काठमाडौं । गत शुक्रबार भएको राजावादीको प्रदर्शनमा घाइते भएका सबै ५४ जना प्रहरी कर्मचारी अस्पतालबाट डिस्चार्ज भएका छन् । सामान्य उपचारपछि उनीहरु डिस्चार्ज भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिल बोहराले जानकारी दिए । घटनामा घाइते भएका ५४ जना...