बारा। बाराको निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेकी ज्वाला कुमारी साह निर्वाचित भएकी छिन् । एमालेकी पोलिट ब्युरो सदस्य साह जनता समाजवादी पार्टीका रामबाबु कुमार यादवलाई २ हजार ९८२ मतान्तरले पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा...